बुधबार, ०५ मङ्सिर २०८१
ताजा लोकप्रिय

बैंक मर्जरले सेवाग्राहीमा अनावश्यक सास्ती, बैंक धाउँदैमा हैरान

काठमाडौं । पछिल्लो समय बैंकहरु धमाधम मर्जरमा जाँदा वाणिज्य बैंकको संख्या घट्न पुगेको छ । केही समयअघिसम्म ३२ वटा रहेको वाणिज्य बैंकहरुको संख्या मर्जरसँगै घटेर अहिले २२ मा झरिसकेको छ...