सोमबार, २८ असोज २०८१
ताजा लोकप्रिय

जम्मू कश्मीरबाट राष्ट्रपति शासन हटाइयो, ओमरले आज मुख्यमन्त्रीको शपथ लिन सक्ने

कश्मीर । जम्मू कश्मीरमा नयाँ सरकार गठन हुनुअघि राष्ट्रपति शासन हटाउने आदेश आइतबार राति जारी गरिएको थियो। राष्ट्रपति द्रौपदी मुर्मुले नयाँ मुख्यमन्त्रीको शपथ लिनुअघि नै राष्ट्रपति शासन अन्त्य गर्ने आदेश...