शुक्रबार, २५ असोज २०८१
ताजा लोकप्रिय

विश्वलाई अहिंसा सिकाइरहेको चुम उपत्यका

पोखरा । गोरखा जिल्लाको उत्तरी भूभागमा पर्ने चुम उपत्यकाले विश्वलाई अहिंसाको पाठ सिकाइरहेको छ । यहाँ याक–चौँरी, भेडा–च्याङ्ग्रा, गाई–भैँसी, हाँस–कुखुराजस्ता जनावर वा पक्षी काटमार गर्न पाइँदैन । यहाँ कसैले पनि...