शुक्रबार, २५ असोज २०८१
ताजा लोकप्रिय

नोबेल साहित्य पुरस्कार पाउने हान काङ र उनका कृति

सन् २०२४को साहित्य तर्फको नोबेल पुरस्कार दक्षिण कोरियाली लेखक हान काङले पाउने भएकी छन् । काङको प्रशंसा गर्दै उक्त घोषणामा उनले ‘गहन काव्यिक गद्यमार्फत इतिहासका आघात र मानव जीवनका जर्जरतालाई...