शुक्रबार, २५ असोज २०८१
ताजा लोकप्रिय

बंगलादेशमा मोदीले उपहार दिएको माता कालीको मुकुट चोरियो

ढाका । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेशलाई उपहारमा दिएको माता कालीको मुकुट चोरी भएको छ । बंगलादेशको जेशोरेश्वरी मन्दिरबाट माता कालीको बहुमूल्य मुकुट चोरी भएको हो ।  रिपोर्टका अनुसार यो...