शुक्रबार, २५ असोज २०८१
ताजा लोकप्रिय

मर्दी हिमाल पदमार्गमा सुदीपको सालिक

कास्की । कास्कीमा अवस्थित प्रख्यात मर्दी हिमाल पदमार्गलाई अन्वेषण गरी विश्वमा परिचित गराएका प्रवर्द्धक सुदीप गौतमको सालिक राखिएको छ । सोही पदमार्गको बादलडाँडामा पार्कसहित उनको सालिक निर्माण गरिएको हो । ...