शुक्रबार, २५ असोज २०८१
ताजा लोकप्रिय

दसैँलाई कोसेली मुस्ताङी स्याउ

म्याग्दी । म्याग्दीको बेनीका अर्जुन सुवेदीले दसैँमा घरमा खान, पाहुनालाई प्रसाद र मान्यजनकहाँ जाँदा कोसेली लैजान बिहीबार ३० किलो स्याउ किने ।  “छिमेकी जिल्ला मुस्ताङमा उत्पादन हुने सिजनको फलफूल...