शुक्रबार, २५ असोज २०८१
ताजा लोकप्रिय

बली दिने राँगोका लागि पौने पाँच लाखको बोलकबोल

म्याग्दी । बडा दसैँको नवमीमा बली चढाइने सरकारी राँगोलाई मार हान्न पौने पाँच लाखको बोलकबोल लागेको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ को भगवती कोत मन्दिरमा नवमीमा बली चढाइने सरकारी राँगो...