शुक्रबार, २५ असोज २०८१
ताजा लोकप्रिय

देवी दुर्गाको ‘खोइछ’ भरिँदै

महोत्तरी । मधेसको मिथिलाक्षेत्रमा दशहरा (दसैँ) पर्वका अवसरमा श्रद्धालु भक्तजनले देवीको ‘खोइछ’ (पोल्टा) भर्न थालेका छन् । दसैँको फूलपातीको पूजा विधि सम्पन्न भएसँगै देवीको ‘खोइछ’ भरिने मैथिल चलन छ...