शुक्रबार, २५ असोज २०८१
ताजा लोकप्रिय

प्रहरीले दुई दिन निःशुल्क बस सेवा सञ्चालन गर्ने, यस्तो छ रुट

काठमाडौँ । नेपाल प्रहरीले दसैँमा काठमाडौँ उपत्यकाका लागि दुई दिन निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । प्रहरीले शुक्रबार र शनिबार निःशुल्क बस सेवा सञ्चालन गर्ने जानकारी दिएको हो...