बिहीबार, २४ असोज २०८१
ताजा लोकप्रिय

आज आश्विन शुक्ल सप्तमी : फूलपाती भित्र्याइँदै

  काठमाडौँ । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व...