बिहीबार, २४ असोज २०८१
ताजा लोकप्रिय

रिसोर्ट उद्घाटनमा मन्त्रीहरूको लर्को : प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाले काटे रिबन

काठमाडौँ । साताअघिको विपद्‌का बेला जनताको उद्धार र राहतमा राज्य देखा नपरेको चर्चा भइरहेका बेला बुधबार काठमाडौँको बुढानिलकण्ठमा एक निजी रिसोर्ट उद्घाटनमा भने सिंगो मन्त्रीमण्डल हाजिर भएको छ ।  मन्त्रीदेखि प्रधानमन्त्रीसम्म...