बिहीबार, २४ असोज २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा खकुराल चयन

धादिङ  । अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा पुनः बेलायत निवासी राजन खकुराल  चयन भएका छन् ।  मंगलबार सदरमुकाम धादिङबेसीमा भएको समाजको तेस्रो महाधिवेशनले अध्यक्षमा पुनः खकुराललाई नेतृत्व चयन गरेको हो...