बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेस लुम्बिनीको प्रमुख सचेतकमा ढकाल

बुटवल । नेपाली कांग्रेस लुम्बिनीको संसदीय दलको प्रमुख सचेतकमा जमुना ढकाल नियुक्त भएकी छन् । यसअघि प्रमुख सचेतक रहेका जन्मजय तिमिल्सिनाले दिएको राजीनामा दलका नेता डिल्ली बहादुर चौधरीले मंगलबार स्वीकृत गरी आज...