बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

वैवाहिक बन्धनमा बाँधिए गायक अर्जुन सापकोटा

 काठमाडौँ  । लोकगायक अर्जुन सापकोटा वैवाहिक जीवनमा प्रवेश  गरेका छन्। उनले दीपा सिम्खडासँग लगनगाँठो कसेका हुन् । बुधबार गोंगबुको एक बैंक्वेटमा विवाह समाराेह भएको उनी निकटस्थहरुले बताएका छन् । ...