बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

रहेनन् चर्चित गीतकार विश्व वल्लभ

काठमाडौँ । चर्चित गीतकार विश्व वल्लभको मृत्यु भएको छ । उपचारको क्रममा बुधबार राजधानीस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उनको निधन भएको गीतकार संघका अध्यक्ष वसन्त बित्यासी थापाले जानकारी दिए । ...