बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

महोत्तरीको सोनामाईमा ‘भूतमेला’ प्रारम्भ

महोत्तरी । सोनामाई मन्दिरमा आजदेखि भूतमेला सुरु भएको छ । अनादिकालदेखि नै बडादसैँका बेला औरही नगरपालिका–७ अवस्थित सोनामाई शक्तिपीठमा भूतमेला लाग्ने सोनामाईका पूजारी कामेश्वर झाले बताए । परापूर्वकालदेखि नै...