बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

आश्विन शुक्ल षष्ठी :  कात्यायनी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । आश्विन शुक्ल षष्ठीका दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन...