बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

धान खेत बालुवाले भरिँदा किसान मर्कामा

सप्तरी । पाक्न लागेको धान बाढीले ध्वस्त गर्‍यो । पचास बिघाभन्दा बढी खेत यतिबेला बाढीले बगाएर ल्याएको बालुवाले भरिएको छ ।  सप्तरी कञ्चनरुप नगरपालिका–११ का पूर्ववडासदस्य कैलु चौधरीले पाक्न लागेको...