बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

इनिएस्टाद्वारा फुटबलबाट संन्यासको घोषणा

बार्सिलेना । स्पेनका पूर्व विश्वविजेता खेलाडी आन्द्रेस इनिएस्टाले ४० वर्षको उमेर फुटबलबाट संन्यास लिएका छन् ।  बार्सिलोनामा आयोजित समारोहमा संन्यासको घोषणा गर्दा इनिएस्टा निकै भावुक बनेका थिए । उनले अब प्रशिक्षणमा...