बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम रोयल्सको सोसियल एक्टिभिस्ट एम्बेसडरमा केपी खनाल

काठमाडौँ । सुदूरपश्चिम रोयल्सले केपी खनाललाई आफ्नो सोसियल एक्टिभिस्ट एम्बेसडर नियुक्त गरेको छ। सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाह र सोसियल एक्टिभिस्ट एम्बेसडर खनालले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । ...