मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय

पाकिस्तानको आवासीय राजदूतमा धिताल नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले रीता धिताललाई मंगलबार इस्लामिक गणतन्त्र पाकिस्तानका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा धिताललाई राष्ट्रपति पौडेलले आवासीय राजदूतमा नियुक्त गरेका हुन्...