मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय

ग्वाटेमालामा सेभ दि चिल्ड्रेनको कार्यालयमा छाप

ग्वाटेमाला सिटी । ग्वाटेमालामा प्रहरीहरूले बेलायती सहायता निकाय सेभ दि चिल्ड्रेनको कार्यालयहरूमा छापा मारेका छन् । बाल दूरव्यवहारको आरोप लागेपछि अनुसन्धानका क्रममा प्रहरीले त्यहाँ सेभ दि चिल्ड्रेनका पाँच क्षेत्रीय कार्यालयमा...