मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय

फ्लाइटमा एक्कासि अश्लील फिल्म चल्न थालेपछि

सिड्नी । अस्ट्रेलियाको सिड्नीबाट जापानको हानेदा जाँदै गरेको क्वान्टास एयरवेजको क्यूएफ ५९ उडानमा यात्रुको अगाडिको स्क्रिनमा एक्कासि अश्लील फिल्म चल्न थाल्यो । प्राविधिक गडबडीका कारण सो फिल्म चलेको थियो ।...