मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय

वालेटमार्फत एकैदिन ३० वटासम्म कारोबार गर्न सकिने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले वालेटमार्फत प्रतिदिन गर्न पाउने कारोबार सङ्ख्या बढाएको छ । दसैँ तथा तिहारमा हुने कारोबार तथा दक्षिणा आदानप्रदानलाई सहज बनाउने उद्देश्यले यस्तो सीमा बढाइएको हो । ...