मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय

६ पटकको च्याम्पियन अस्ट्रेलियालाई उत्साही न्युजिल्यान्डको चुनौती

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा मंगलबार साबिक विजेता अस्ट्रेलियाले न्युजिल्यान्डको सामना गर्दैछ । अस्ट्रेलिया र न्युजिल्यान्डबिचको खेल नेपाली समय अनुसार, राति १९ः४५...