मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय

जङगली हात्तीको आक्रमणबाट मृत्यु

कञ्चनपुर ।  बेलौरी नगरपालिका–५ स्थित पुष्पलाल स्मृति सामुदायिक वनमा २२ वर्षीय उमेश चौधरीको जङ्गली हात्तीले आक्रमण गर्दा मृत्यु भएको छ । गएराति नगरपालिकाको मैनाहामा दसैँनाच हेरी से४प ८६१८ नम्बरको मोटरसाइकलमा...