मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय

नेदरल्यान्ड्सका ‘फुटबल लिजेन्ड’ निस्केन्सको निधन

काठमाडौँ । नेदरल्यान्ड्सका ‘फुटबल लिजेन्ड’ खेलाडी जोहान निस्केन्सको निधन भएको छ । उनले ७३ वर्षको उमेरमा निधन भएको समाचारमा जनाइएको छ । उनी आफ्नो समयका प्रभावशाली फुटबल खेलाडी हुन् । ...