मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय

गोदावरीका बाढी पहिरो प्रभावितलाई जनार्दनको सहयोग

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले गोदावरी नगरपालिकाका बाढी प्रभावित परिवारलाई राहत सामग्री वितरण गरेका छन् ।  पूर्वमन्त्री समेत रहेका शर्माले ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर...