मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय

दूधपोखरी गाउँपालिकाकी पूर्वअध्यक्ष छुपिमायाको निधन

पोखरा ।  लमजुङको दूधपोखरी गाउँपालिकाकी पूर्वअध्यक्ष एवं कांग्रेस नेतृ छुपीमाया गुरुङको निधन भएको छ । केही समयदेखि उनी पाठेघरको क्यान्सरबाट ग्रसित थिइन् । ५८ वर्षीय गुरुङको उपचारका लागि चितवन...