मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय

लैनसिंह बाङ्देलका कालजयी चित्र, जो जीवनसँग गाँसिन्छन्

करिब ३० वर्षपछि मूर्धन्य कलाकार लैनसिंह बाङ्देल (सन् १९१९–२००२) का चित्र काठमाडौँमा देखा परे । ‘माई डिभोसन टु आर्ट’ नाम दिएर हालै (सेप्टेम्बर ८–२२) मा उनका चित्रको एकल प्रदर्शनी गरियो,...