मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय

दशहरा पर्वको छैटौँ दिन आज ‘बेलनौत’ गरिँदै

महोत्तरी । मधेसको प्राचीन मिथिला क्षेत्रमा दसैँ पर्वलाई ‘दशहरा’ भनिन्छ । शारदीय नवरात्र पनि भनिने यस पर्वको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ विधि सम्पन्न गरिँदैछ । नवरात्रको छैटौँ दिन अर्थात्...