मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय

झिलीमिली बत्तीले सिँगारिए राजधानीका शक्तिपीठ

काठमाडौँ । शारदीय नवरात्रका अवसरमा देशका विभिन्न शक्तिपीठहरुलाई बत्तीको झिलीमिलीले सिँगारी आकर्षक बनाइएको छ ।  राजधानीका गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवतीलगायत शक्तिपीठमा रातिको समयमा बत्तीको झिलीमिलीले सिँगारिएको हो । रातमा...