मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय

विग्ही नदीले बगाउँदा किशोरीको मृत्यु

जलेश्वर । यहाँको मटिहानी नगरपालिका–९ सिमरदही गाउँमा आज विग्ही नदीले बगाउँदा एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय वीरेन्द्र मण्डलकी छोरी १५ वर्षीया आरतीकुमारी मण्डल रहेको जिल्ला प्रहरीका...