सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

नाबालिग एसिस्टेन्टमाथि बलात्कारको आरोपछि स्त्री–२ र पुष्षाका कोरियोग्राफरको राष्ट्रिय पुरस्कार खोसियो

हैदराबाद । नाबालिग एसिस्टेन्टमाथि बलात्कारको आरोप लागेपछि जानी मास्टरबाट उत्कृष्ट कोरियोग्राफरको राष्ट्रिय पुरस्कार खोसिएको छ । भारतको मिनिस्ट्री अफ इन्फर्मेसन एन्ड ब्रोडकास्टिङले आइतबार यसबारे जानकारी दिएको हो । जानीवरुद्ध...