सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

‘तीर्थाटन पर्यटन’ कीर्तिमानी खनाललाई ‘एसिया बुक अफ रेकर्डस’ सम्मान

काठमाडौँ । दक्षिण एसिया र चीनका गरी ४५० तीर्थस्थल एक वर्षभित्र भ्रमण–दर्शन गरेका नेपालका शान्तिमैत्री अभियानकर्मी प्रदीप खनाललाई ‘एसिया बुक अफ रेकर्डस’ ले सम्मान गरेको छ । संस्थाले ‘तीर्थाटन पर्यटन’...