सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

कराची विमानस्थल नजिक विस्फोट, कम्तीमा दुई चिनियाँको मृत्यु

कराची । पाकिस्तानको कराचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको विस्फोटमा परेर दुई चिनियाँ नागरिकको मृत्यु भएको छ । पाकिस्तानमा रहेको चिनियाँ राजदूतावासका अनुसार सिन्ध प्रान्तमा कार्यरत चिनियाँ इन्जिनियरहरूको कारकेडलाई निशाना...