सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँ–रुम्जाटार हवाई उडान पुनःसञ्चालन

ओखलढुंगा । यहाँको रुम्जाटार विमानस्थलमा हवाई उडान पुनःसञ्चालनमा आएको छ । करिब पाँच वर्षपछि आइतबार विमानस्थलमा पुनः उडान भएको हो ।  विगतमा नियमित उडान हुँदा नेपाल एयरलाइन्सले काठमाडौँ–रुम्जाटार सेवा दिँदै...