सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

हेटौँडा–भीमफेदी–काठमाडौँ सडक सञ्चालन

बागमती । हेटौँडा–भीमफेदी–काठमाडौँ सडक एक सातापछि आइतबारबाट सञ्चालनमा आएको छ । हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ जाने सडकखण्डमा पर्ने सिमखोला र फाखेल स्थित सडकमा डाईभर्सन बनाएर बाटोको मर्मत सकिएपछि साँझबाट सडकमा सवारी...