सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

ब्रिस्बेनको रक्लीमा दसैँ–तिहार शुभकामना साँझ

काठमाडौँ । नेप्लिज एसोसिएसन अफ क्विन्स्ल्यान्डको आयोजनामा अस्ट्रेलियाको ब्रिस्बेन र  रक्लीमा दसैँ–तिहार शुभकामना साँझ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका अवसरमा आज दिउँसो सामाजिक सदभाव बढाउने उद्देश्यले खेलकुद र मेला तथा...