सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

नेक्सजेनको साधारण सभा सम्पन्न, नाम परिवर्तन र नयाँ सञ्चालक मनोनयन

काठमाडौँ । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सको असोज १९ गते सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । होटल एलो पगोडामा भएको सभाको अध्यक्षता कम्पनीका अध्यक्ष रमेश कुमार भट्टराईले गरेका थिए । ...