आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

सिमखोलामा डाइभर्सन बनाएर हेटौँडा–काठमाडौँ जोड्ने ४ सडक खुल्यो

हेटौँडा । काठमाडौँ छोटो दुरीको ४ सडक सञ्चालनमा ल्याउने तयारी भएको छ । आइतबार साँझसम्म ४ सडक सञ्चालनमा ल्याउने तयारी गरिएको हो । हेटौँडा काठमाडौँ छोटो दुरीको हेटौँडा फाखेल काठमाडौँ,...