आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

राहत कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल निर्माण व्यवसायी विकास परिषद्ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि रु एक करोडको चेक हस्तान्तरण गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा...