आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

गभर्नरको छानबिन गर्न गठित जाँचबुझ समिति रद्द

काठमाडौँ । सरकारले गभर्नर महाप्रसाद अधिकारीको छानबिन गर्न गठित जाँचबुझ समिति रद्द गरेको छ । असोज १८ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त जाँचबुझ समिति रद्द गरेको हो ।  २०७८...