आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

नेपाल प्रिमियर लिग क्रिकेट : १५ लाखमा विराटनगर किङ्सले किन्यो प्रतिस जीसीलाई

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा प्रभावशाली खेलाडी प्रतिस जीसीले विराटनगर किङ्सबाट खेल्ने भएका छन् । एनपीएलका लागि आइतबार काठमाडौँमा...