आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

नेपाल प्रिमियर लिग क्रिकेट : सूर्य तामाङलाई १५ लाखमा किन्यो लुम्बिनी लायन्सले

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा सूर्य तामाङले लुम्बिनी लायन्सबाट खेल्ने भएका छन् । एनपीएलका लागि आइतबार काठमाडौँमा आयोजित...