आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

नेपाल प्रिमियर लिग क्रिकेट : गोलाप्रथामार्फत विराटनगर पुगे लोकेश बम

  काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा लोकेश बमले विराटनगर किङ्सबाट खेल्ने भएका छन् । एनपीएलका लागि आइतबार काठमाडौँमा...