आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

चिनियाँ ह्‌याकरहरूले अमेरिकी दूरसञ्चार कम्पनीलाई बनाए निशाना

वाशिङटन । चीन सरकारसँग सम्बन्धित ह्याकरहरूको समूहले पछिल्ला केही दिनयता कयौँ अमेरिकी दूरसञ्चार कम्पनीहरूमाथि हमला गरेका छन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार अत्यधिक कुशल ह्याकरहरूले अमेरिकाका प्रमुख दूरसञ्चार कम्पनीलाई निशाना बनाएका...