आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

प्रचण्ड–मोदीले उद्घाटन गरेको १६ महिनामा पनि चलेन रेल

विराटनगर । आफू मन्त्री नियुक्त भएको केही दिनपछि बथनाहा–विराटनगर रेलमार्गको अनुगमनमा पुगेका भौतिक पूर्वाधार विकासमन्त्री देवेन्द्र दाहालले भने, ‘कस्टम यार्डमा जताततै झारैझार छ । यो के हो ? उखेल्नु पर्दैन...