आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

भैंसेपाटी घटना : हनिट्रयापमा संलग्न आरोपमा थप १ जना पक्राउ

काठमाडौँ । ललितपुरको भैंसेपाटीमा घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको इटहरी घर भएकी भिमादेवी थापा छिन् । ...